- प्रदेश २

बलिदानी दिवसको दिन प्रदेश २ मा सार्वजनिक विदा 

Hollywood Khabar January 17,2020 Comments

४ माघ,काठमाडौं।बलिदानी दिवसको दिन  माघ ५ गते प्रदेश २ मा  सार्वजनिक विदा हुने भएको छ।प्रदेश सरकारले प्रदेश सरकारले बार्षिक क्यालेण्डरमै बलिदानी दिवसको अवसर पारेर माघ ५ गते आइतबार सार्वजनिक विदा दिएको हो।प्रदेश सरकारले  बलिदानी दिवसको अवसरमा बीरगञ्जमा कार्यक्रम  गर्दैछ ।२०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको ज्यान गएपछि शुरु भएको मधेश आन्दोलनको स्मृतिमा पछिल्लो दुई साल यता प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।