-तस्विर प्रहरी कार्यालय बर्दियाबाट

पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु 

Hollywood Khabar July 08,2019 Comments

२५ असार, गुलरिया।पौडी खेल्ने क्रममा नालामा डुबेर बर्दियामा दुई बालकको मृत्यु भएको छ।को गुलरिया नगरपालिका–३ मा मा नालामा पौडी खेल्ने क्रममा १० वर्षीय बालक विकास बञ्जारा र ५ वर्षीय अनिल बञ्जाराको मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ। नालामा पौडी खेल्ने क्रममा मंगलबार बेपत्ता भएका  दुई बालकलाई नालाको ५० मिटर पर कल्भर्डमुनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक मदनजीत महराले जानकारी दिए।