जिल्ला प्रहरी कार्यालय तनहुँद्वारा ३०० बोट गाँजा नस्ट 

0
shares

by Soni Sharma | Updated: 23 Jun 2019

87 views
-लागुऔषध गाँजा फडानी गर्दै तनहुँ प्रहरी।

८ असार दमौली।लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय तनहुँले ३०० बोट गाँजा फडानी गरेको छ।शनिबार प्रहारी नायव उपरीक्षक सहितको स्थानियको सहभागितामा व्यास न.पा.वडा नं ७ स्थित जलदी गाउँमा बल बहादुर नेपाली र डिल कुमारी अधिकारीको जग्गामा उम्रिएका ३०० बोट लागुऔषध गाँजा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।