प्रहरीमा ७९ डीएसपीको सरुवा

0
shares

by Soni Sharma | Updated: 15 Aug 2019

139 views
तस्बिर साभार वेब

३० साउन काठमाडौं ।नेपाल प्रहरीका ७९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन्। सरुवा भएको स्थानबाटै भदौ महिनादेखिको तलब भत्ता पाउने गरी उनीहरु सरुवा भएका हुन्।प्रहरी प्रधान कार्यालयका अनुसार डीएसपीहरुको सरुवा गरिएको हो ।