पोखराको सभागृह चोकमा भेटिएको बम  सेनाद्वारा डिस्पोज 

0
shares

by Soni Sharma | Updated: 13 Mar 2019

53 views
-तस्विर सुदर्शन रंजित

३० फागुन, पोखरा।पोखराको सभागृह चोकमा भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ।बिहीबार विप्लवले देशव्यापी बन्द गरेकाले त्यही समूहले बम राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।