-साङ्केतिक तस्बिर

पोखरामा मतदानस्थल नजिकै बम विस्फोट

Hollywood Khabar November 28,2019 Comments

१४ मंसिर, पोखरा ।कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ। पोखराको नयाँबजार स्थित नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै बम विस्फोट  भए पछि यस मतदान केन्द्रको  मतदान  स्थगित भएको छ ।वम विस्फोटपछि केहीबेरका लालगि नवप्रभात माध्यमि विद्यालयमा रहेको मतदानस्थलको मतदान स्थगित भएको हो ।