Hollywoodkhabar advertisement

पोखरामा मतदानस्थल नजिकै बम विस्फोट

-साङ्केतिक तस्बिर
0
shares

१४ मंसिर, पोखरा ।कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ। पोखराको नयाँबजार स्थित नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै बम विस्फोट  भए पछि यस मतदान केन्द्रको  मतदान  स्थगित भएको छ ।वम विस्फोटपछि केहीबेरका लालगि नवप्रभात माध्यमि विद्यालयमा रहेको मतदानस्थलको मतदान स्थगित भएको हो ।
 

From our sponsors

अमेरीकी शीर्षस्थ राजनीतिज्ञ र सिनेटरहरुले नेपाली समुदायलाई संबोधन गर्नुहुने

9 Hours ago

नेपाली अमेरिकनहरुको विभिन्न समस्याहरुको सहयोगी र समन्वयकारी भूमिका समेत निर्वाह गर्नुहुने सिनेटर होलेन नेपालीहरुको समेत चासोको रुपमा रहेको टिपिएस कार्यक्रमलाई स्पोन्सर गर्नुहुने सिनेटर समेत हुनुहुन्छ