Hollywoodkhabar advertisement

बैशाख ७ मा संसद, प्रधानमन्त्री ओलीलाइ समर्थन र अविश्वासमा मतदान हुने

-बैशाख ७ मा संसद, प्रधानमन्त्री ओलीलाइ समर्थन र अविश्वासमा मतदान हुने
0
shares

नेपाल सरकारले वैशाख २७ गते संसद अधिवेशन बोलाउने भएको छ। मे २, २०२१ आइतबार बसेको नेपाल सरकारलको मन्त्रीपरिषद बैठकले संसद बोलाउन निर्णय गरेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ। यो पटकको संसद बैठकमा नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको लागि मतदान गर्न अनुरोध गर्नेछ।

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

4 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----