प्रधानमन्त्री ओलीले आजपनि डायलासिस गरे 

0
shares

by Soni Sharma | Updated: 16 Nov 2019

154 views
-प्रधानमन्त्री केपी शर्मा ओली

३० कात्तिक,काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिस गरिएको छ।शनिबार प्रधानमन्त्री ओलीले धापासीस्थित ग्राण्डी अस्पतालमा डायलासिस गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंह शाहले संयुक्त वक्तव्य जारि गरेर जानकारी दिएका छन् ।प्रधानमन्त्री ओली डायलासिस गरेर बालुवाटार फर्किएका छन् ।