-तस्बिर साभार वेब

प्रधानमन्त्री ओलीलाई नरेन्द्र मोदीले स्वास्थलाभको चिठि पठाए 

Hollywood Khabar November 29,2019 Comments

१४ मंसिर,काठमाडौं।एपेन्डिसाइटिसको अप्रेसन  गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वास्थलाभको सन्देश पठाएका छन् ।मंगलबार मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अप्रेसन   गरि प्रधानमन्त्री ओलीको सघन कक्षमा उपचार भईरहेको छ ।भारतीय प्रधानमन्त्री मोदीले थप उपचारका लागि आवश्यक सहयोग गर्ने प्रस्ताव राख्दै नेपाल भारत सम्बन्धलाई थप उचाईमा पुर्‍याउन ओलीसँग थप सहकार्यका लागि आफू तयार रहेको बताएका छन् ।