Photo

प्रधानसेनापति थापाद्वारा नेपाली सेना सम्बन्धी बृहद प्रदर्शनी २०७५ को समुद्घाटन

नेपाली सेना सम्बन्धी वृहत् प्रदर्शनी फाल्गुन १५ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले एक विशेष समारोहकाबीच समुद्घाटन गर्नु भएको छ ।