Hollywoodkhabar advertisement

फाइजरले FDA सँग कोभिड १९ भ्याक्शिन १२-१५ बर्ष उमेर सम्मलाइ थप्न निवेदन गर्यो

-फाइजरले FDA सँग कोभिड १९ भ्याक्शिन १२-१५ बर्ष उमेर सम्मलाइ थप्न निवेदन गर्यो
0
shares

फाइजरले US Food and Drug Administration (FDA) सँग कोभिड १९ को फाइजर भ्याक्शिन १२ देखि १५ बर्ष उमेर समूहलाइ पनि जोड्नको लागि निवेदन गरेको छ।

अप्रिल ९, २०२१ शुक्रबार FDA सँग १२ बर्ष उमेर समूह सम्मका बालकहरुलाई समेत भ्याक्शिन इमर्जेन्सी युजको लागि निवेदन गरेको छ। फाइजरले अनुसार अमेरिकाको फलमा स्कूल सुरु हुनुपूर्व नै भ्याक्शिन ल्याउने योजना रहेको बताएको छ। कोभिड १९ को अरु सबै भ्याक्शिन १८ बर्ष माथिका उमेर समूहको लागि भएता पनि फाइजरको भ्याक्शिन भने १६ बर्ष उमेर माथिकाको लागि हो।

फाइजरको १२-१५ उमेर समुहको लागि अमेरिकाका २२६० जना भोलेण्टरहरुमा गरेको डमी भ्याक्शिनको क्लिकल ट्रायलको रिसर्च अनुसार कुरा जनाइएको छ। उनीहरुको साइड इफेक्ट पनि एडल्टको जस्तै दोश्रो डोजपछि थकान जस्ता मात्र भएको रिपोर्टमा जनाइएको छ।

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

4 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----