https://www.youtube.com/embed/Te_jTtjywFk

-रेमिट्यान्सको नोट चाहिँ चल्ने भोट नचल्ने, बोल्नै पर्छ ओइ-गायक पौडेल र पूर्णकला विसी

रेमिट्यान्सको नोट चाहिँ चल्ने भोट नचल्ने, बोल्नै पर्छ ओइ-गायक पौडेल र विसी

Hollywood Khabar July 25,2019 Comments

कृष्ण के सी/अमेरिका/७/२६/१९

गायक नविन पौडेलले बिदेशमा बस्ने नेपाली, नेपालको ब्यथिति-बिसङ्गती अनि भ्रस्टाचारका बिरुद्द गीत लिएर आएकाछन्।

रेमिट्यान्सको नोट चाहिँ चल्ने भोट नचल्ने, बोल्नै पर्छ ओइ भन्दै गीत मार्फत बजार तताएका छन्। गायक पौडेल र गायिका पूर्णकला विसीले बोल्नु पर्छ ओइ भन्दै तीजको गीत ल्याएका छन्। गीतको शब्द दिग्गज धौराली र लय विष्णु प्रसाद घिमिरेको रहेको छ।