पत्रकारका श्रीमतीहरुले गठन गरे पत्रकार श्रीमती संघ

Hollywood Khabar January 30,2017 Comments

कैलाली जिल्लामा पत्रकार श्रीमती संघ गठन गरिएको छ।कैलालीमा कार्यरत पत्रकारका श्रीमतीहरुले पत्रकार श्रीमती संघ गठन गरेका हुन्।धनगढीमा भएको भेलाले भुवन जोशीको अध्यक्षतामा पत्रकार श्रीमती संघ गठन गरिएको हो ।संघको उपाध्यक्षमा मनिषा जोशी, सचिवमा निर्मला खड्का, कोषाध्यक्षमा शारदा क्षेत्री चयन भएका छन्।यस्तैगरी संघको  संरक्षकमा लोग्सरी कुँवर तथा निर्मला बागचन्द चयन गरिएको छ।