पोखराको पातले छाँगोमा सिसाको पुल बन्ने 

0
shares

by Soni Sharma | Updated: 23 Jun 2019

63 views
-पोखराको पातले छाँगो

९असार,पोखरा।पोखरा महानगरपालिकाले पातले छाँगोमा सिसाको पुल निर्माण गर्ने भएको छ।स्वदेशी एवं बिदेशी पर्यटकको आकर्षणको रुपमा रहेको छोरेपाटन स्थित पातले छाँगोमा अत्याधुनिक सिसाको पुल निर्माण  गर्ने नीति  बनाएको मेयर मानबहादुर जिसीले बताए ।