Hollywoodkhabar advertisement

परदेशीलाइ दशैँ-तीहार, कमलको शब्द, प्रिया सेन्चुरी र आयुष सुनुवारको स्वरमा

0
shares

संगित प्रेमी रामु जि सी कमलको शब्द सिर्जना, प्रिया सेन्चुरीको लय, गायिका प्रिया सेन्चुरी र गायक आयुष सुनुवारको कर्णप्रिय आवाजको दशैँ गीत सार्वजनिक भएको छ।

भिडियोलाइ ईश्वर बाबुले निर्देशन ईश्वर बाबु र रूपा के सीले गरेका छन्। प्रेम शिरीश मगरको अभिनय रहेको छ भने कमल जि एम को छायाँकन। म्यूजिक भिडियोलाई ईश्वर बाबुले सम्पादन गरेका छन। गीत रामु जि सी कमलको आफ्नै अफिसियल यूट्यूब च्यानल ताराखोला म्यूजिक प्रालीमा हेर्न सकिन्छ।

From our sponsors

पुरा डोज भ्याक्शिन लगाएकाहरुले निश्चित क्षेत्र बाहेक मास्क खुल्ला गर्न सक्छन, सिडिसी गाइडलाइन

11 Hours ago

पहिलो पटक अमेरिकाको CDC ले दिएको नयाँ गाइडलाइन अनुसार पुरा डोज भ्याक्शिन लगाएका अमेरिकी वासिन्दाहरुले निश्चित क्षेत्र बाहेक मास्क खुल्ला गर्न सक्छन।

ADVERTISEMENT-----