https://www.youtube.com/embed/mzhgoQmDocQ

परदेशीलाइ दशैँ-तीहार, कमलको शब्द, प्रिया सेन्चुरी र आयुष सुनुवारको स्वरमा

Hollywood Khabar September 26,2018 Comments

संगित प्रेमी रामु जि सी कमलको शब्द सिर्जना, प्रिया सेन्चुरीको लय, गायिका प्रिया सेन्चुरी र गायक आयुष सुनुवारको कर्णप्रिय आवाजको दशैँ गीत सार्वजनिक भएको छ।

भिडियोलाइ ईश्वर बाबुले निर्देशन ईश्वर बाबु र रूपा के सीले गरेका छन्। प्रेम शिरीश मगरको अभिनय रहेको छ भने कमल जि एम को छायाँकन। म्यूजिक भिडियोलाई ईश्वर बाबुले सम्पादन गरेका छन। गीत रामु जि सी कमलको आफ्नै अफिसियल यूट्यूब च्यानल ताराखोला म्यूजिक प्रालीमा हेर्न सकिन्छ।