पानी तान्ने मोटर चलाउँदा करेन्ट लागेर १८ वर्षीय युवाको मृत्यु 

0
shares

by Soni Sharma | Updated: 18 May 2019

131 views
-सांकेतिक तस्विर

५जेठ,धनुषा।धनुषाको महोत्तरीमा पानी तान्ने मोटर चलाउँदा करेन्ट लागेर एक किशोरको ज्यान गएको छ।महोत्तरीको सोनमा गाउँपालिका ४ गलरिया बस्ने १८ वर्षीय शंकर महतोको खेतमा पानी लगाउन गर्न मोटर चलाउदा करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।