-सांकेतिक तस्विर

पानी तान्ने मोटर चलाउँदा करेन्ट लागेर १८ वर्षीय युवाको मृत्यु 

Hollywood Khabar May 17,2019 Comments

५जेठ,धनुषा।धनुषाको महोत्तरीमा पानी तान्ने मोटर चलाउँदा करेन्ट लागेर एक किशोरको ज्यान गएको छ।महोत्तरीको सोनमा गाउँपालिका ४ गलरिया बस्ने १८ वर्षीय शंकर महतोको खेतमा पानी लगाउन गर्न मोटर चलाउदा करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।