-कमल पौडेल

कमल पौडेलको शब्द र केशब रिजाको लयमा पानी कल धारो आउँदै

Hollywood Khabar March 05,2019 Comments

दाङ जिल्ला घोराही वडा पाँचमा जन्मिएका कमल पौडेलले आफ्ननै शब्दमा पानी कल धारो गीत् बजारमा ल्याउने तयारीमा छन्।

कमल पौडेलको शब्दको बिल्कुलै नयाँ लोक दोहोरी गीत पानी कल धारो छिट्टै बजारमा आउने तयारीमा छ रहेको बताउँछन्। गीतमा प्रेमी प्रमिका बिचको संवादलाई निकै मर्मस्पर्षी रुपमा प्रस्तुत गरिरएको बताउंछन् कमल। गीतलाइ केशव रिजालले लय दिएका छन्।