१० माघ काठमाडौं।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अग्नि सापकोटा विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।वरिष्ठ अधिवक्ता त्रिपाठीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको उमेद्वार बनाएका सापकोटाविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अग्नि सापकोटा विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।उनले सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गरेका छन् । काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सापकोटा विरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता