-पाकिस्तानको एयरलाइन्स दुर्घटनामा दर्जनौको मृत्यू

पाकिस्तानको एयरलाइन्स दुर्घटनामा दर्जनौको मृत्यू

Hollywood Khabar May 21,2020 Comments

पाकिस्तानको पाकिस्तान इन्टरनेश्नल एयरलाइन्स (PIA) को एयरबस ए३२० कराचीको मोडल कोलोनीमा दुर्घटना भएको छ। दुर्घटनामा परेको सो विमानमा ९१ जना यात्रु र आठजना चालकदलका सदस्यहरू थिए। दुर्घटना पछि अधिकारीहरुले कम्तीमा ३७ जनाको ज्यान गएको पुष्टि गरेका छन्।