-सांकेतिक तस्विर

पहिरोले घर पुरिँदा एक बालकको मृत्यु 

Hollywood Khabar September 17,2019 Comments

१ असोज, काभ्रे।अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा काभ्रेमा  एक बालकको मृत्यु भएको छ।बुधबार आएको पहिरोले पाँचखाल नगरपालिका-४, फेदीबजारका रोजन तामाङको घर पुरिदा चार वर्षीय  दीपेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।पहिरोको समयमा परिवारका अन्य सदस्य घर बाहिर रहेकाले उनीहरु भने सकुसल रहेकाे प्रहरी भनाइ छ ।