https://www.youtube.com/embed/fP1eWo0-74c

पहेलो जमरा रातो टिका निधारमा, अनिस ओकिलीको नयाँ गीत

पहेलो जमरा रातो टिका निधारमा, अनिस ओकिलीको नयाँ गीत

Hollywood Khabar October 10,2018 Comments

कुनै समयमा ओकिली ब्याण्ड र उसका सधै रमाएर उडी हिंड्ने गीतले नेपालमा धेरै चर्चा पाएको थियो। लामो समय देखि तिनै गायक अनिस ओकिली सापकोटा क्यालिफोर्निया बस्दै आएका छन। अनिसको नयाँ दशैं गीत सार्वजनिक भएको छ। गीतमा बाल भोकल भने अनोरा सापकोटाको रहेको छ। अनिस र बाशु ढकालको शब्द, संगीत र स्वर अनिस आफैंको रहेको गीतमा पासांङ योञ्जन लामाले भिडियो निर्देशन गरेका छन्। गीत उनको आफ्नै घर Okely Studio मा रेकर्ड गरिएको हो।