-प्रधानमन्त्री ओलीलाइ विमानस्थलमा स्वागत

सिंगापुरमा उपचार गरि  प्रधानमन्त्री ओली स्वदेश फिर्ता

Hollywood Khabar August 11,2019 Comments

२७ साउन,काठमाडौं।सिंगापुरमा उपचार गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्केका छन् ।गत साउन १८ गते सिंगापुर गएर उपचार गरि सोमबार थाइ एअरको नियमित उडान मार्फत फर्केका प्रधानमन्त्री ओलीलाइ विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु लगायतले स्वागत गरेका थिए । चिकित्सकहरुले प्रधानमन्त्री ओलीको मृगौला पत्यारोपनपछिको समग्र पक्षमा परीक्षण गरेका छन ।