कृष्ण के सी/अमेरिका
जुन ५, २०१८ मा US Immigration and Customs Enforcement Officers (ICE’s) ले Ohio गार्डेन सेन्टरबाट एकैपटक ११४ जना अनडकुमेण्टेड कामदारहरु गिरफ्तार गरेका छन्।
ति कामदारहरु Ohio गार्डेनमा काम गर्दै थिए। काम गर्ने ठाउँबाट रेड गरिएका मध्ये यो वर्षको मात्र नभएर यो दशककै सबैभन्दा ठूलो रहेको कुरा ICE’s का प्रबक्ता Khaalid Walls ले बताउनु भएको छ। बिहान ७ बजे देखि सांझ सम्म गरिएको यो रेडका लागि ICE’s का करिब २०० अफिसरहरु परिचालिन गरिएको बताइएको छ। यस अघि गत अप्रिल २०१८ मा ICE’s ले टेनेसीको मिट प्याकिंग प्लान्टबाट १०० जना कामदारहरु रेड गरेर नियन्त्रणमा लिएको थियो।
Ohio गार्डेन सेन्टरबाट ११४ जना अनडकुमेण्टेड कामदारहरु गिरफ्तार
