-अप्रिल १३, २०१९ मा आयोजित नेपाल परेड डे आइएनसीद्धारा आयोजित छलफल कार्यक्रममा

न्यूयोर्कमा नेपाल डे परेड मे १९, २०१९ मा हुँदै, सतेन्द्र शाह कन्भेनर

Hollywood Khabar April 13,2019 Comments

कृष्ण के सी/अमेरिका

न्यूयोर्कमा नेपाल डे परेडको आयोजना गर्दै आइएको छ। यसबर्षको नेपाल नेपाल डे परेड मे १९, २०१९ का दिन आयोजना गरिएको बताइएको छ।

न्यूयोर्कमा अप्रिल १३, २०१९ मा आयोजित नेपाल परेड डे आइएनसीद्धारा आयोजित छलफल कार्यक्रममा सो कुराको जानकारी दिइएको हो। सो छलफलबाट २९ ददस्य आयोजक कमिटी बनाइएको छ। नेपाल डे परेडको यो पटकको कन्भेनरमा सतेन्द्र शाहलाई चयन गरिएको छ।