-वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९ हुँदै

वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९ हुँदै

Hollywood Khabar November 02,2019 Comments

November 23rd ,2019 न्युयोर्क

श्री आदरणीय पत्रकारज्यूहरु, क्रियाशिल संघसंस्थाका अध्यक्षज्युहरू, संगितप्रेमीज्यूहरु, कलाकारज्यूहरु, बुद्दिजिवीवर्ग, युवावर्ग तथा समस्त दाजुभाई तथा दिदिबहिनीहरुमा सदर नमस्कार !

उपरोक्त सम्बन्धमा world Connection USA INC ( ईन्क) र Feather Creation Pvt Ltd Nepal को सहकार्यमा आयोजित world Nepali Music award 2019 नेपाली संगेतिक ईतिहासमा पहिलो पटक दिर्घकालिन सोच र उदेश्यका साथ नेपाली संगितलाई संरक्षण गरौ।

अन्तराष्ट्रिय क्षेत्रमा प्रबर्धन गरौ भन्ने नाराका साथ आयोजना गर्न पाउदा गौरम्भित छौ। अन्तराष्ट्रिय स्तरको यो अवार्ड कार्यक्रम को Grand finale को घोषणा यही नोभेम्बर नोवेम्बर २३, २०१९ शनिबारका दिन न्युयोर्कको Laguadia plaza Hotel को Ball Room मा नेपाल सरकारका प्रतिनिधिको प्रमुख अथितित्यमा अमेरिकी सरकारी निकायका प्रतिनिधिहरुको बिशेष अथिति तथा धर्मगुरुज्युहरुको बिशाष उपस्थितिमा एक बिशेष समारोहका विच विविध संगेतिक कार्यक्रमका साथ घोषणा गरिने कार्यक्रम रहेको सहर्ष जानकारी गराउन चाहाँन्छौ।

प्रारंम्भिक चरणको नेपालमा बिश्व भरीबाट बिभिन्न अठार विधामा महिला र पुरुषहरुबाट पर्न आएको सात सय ब्ययासी (782) निवेदकहरुको निवेदनहरु मध्ये नेपालमा निर्णायक मण्डल (जुरी कमिटी) ले गत सेप्टेम्बरमा उत्कृष्ट दशको छनौट र घोषणा गरिएको छ। सोही उत्कृष्ट दशबाट बिभिन्न अठार विधामा उत्कृष्ट तीन (टप थ्री) को पनि छनौट गरी गत, सेम्टेम्बरमा घोषणा गरि अब अन्तिम चरणको सर्व उत्कृष्ट *Grand finale* को घोषणा न्युयोर्कमा भब्य र सब्यरुपमा विविध संगेतिक तथा संस्कृतिक कार्यक्रम सहित नेपालबाटै चर्चित, गायक, गायिका तथा कलाकारहरुको प्रस्तुति रहने समेत जानकारी गर्दछौ।

अत, यस ऐतिहासिक कार्यक्रममा यहाँहरु सबैको साथ , सहयोग र सहभागिताको अपेक्षा राख्दछौ । धन्यवाद

स्थान:- LAGURADIA PLAZA HOTEL

104-04 DITMARS BLVD, EAST ELMHURST, NY 11269

समय :- 6. 00 pm

मिति :- November 23rd ,saturday 2019

1. आङगेलु शेर्पा (अध्यक्ष )

वर्ल्ड कनेक्सन यु.एस.ए ईन्क

2. राज कुमार बिष्ट

( कन्भेनर )

वर्ल्ड नेपाली म्यूजिक अवार्ड 2019 न्युयोर्क