-नेविसंघद्वारा नेपालको नयाँ नक्सा सार्वजनिक 

नेविसंघद्वारा नेपालको नयाँ नक्सा सार्वजनिक 

Hollywood Khabar December 08,2019 Comments

२३ मंसिर, काठमाडौं । ‘चिनौँ सिमाना जोगाऔँ माटो’ भन्दै नेपाल विद्यार्थी संघले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरि नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ।नेपाल विद्यार्थी संघले सोमबार वसन्तपुर दरबार क्षेत्रमा काठमाडौं उपत्यकाका विभिन्न स्कुल तथा कलेजका विद्यार्थीलाइ नेपालको नयाँ नक्शा बनाउन लगाएर सार्वजनिक गरेको हो।भारतले नेपालको कालापानी र लिपुलकेक क्षेत्रलाई समेटेर आफ्नो नक्सा सार्वजनिक गरेपछि नेपालले त्यसलाई सच्याउन माग गरेपनि भारतले सच्याएको छैन  ।