https://www.youtube.com/embed/GQKsHWxQ9Kw

-https://www.youtube.com/embed/GQKsHWxQ9Kw

गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रबिना थापासँग लाइभ कुराकानी सम्पन्न

Hollywood Khabar May 25,2020 Comments

गैरआवासीय नेपाली संघ (NRNA) की उपाध्यक्ष तथा महिला, युवा र One NCC one Project की संयोजक रबिना थापासँग प्रत्यक्ष संवादको फेसबुक लाइभ कार्यक्रम सम्पन्न भयो।

NRNA Media and Publication Committee को सूचना तथा संचारको जिम्मेवारी लिएका कारण संघका विभिन्न पदाधिकारी र जिम्मेवार व्यक्तिहरुसंग प्रत्यक्ष संवादको आयोजना गरिएको हो। मे २५, २०२० सोमबारका दिन उपाध्यक्ष थापासँग प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न गरियो।

यो पटक उपाध्यक्ष थापासँग उहाँले लिड गर्नुभएको महिला, युवा र One NCC one Project संबन्धि कुराकानी भए। यसबाहेक कोभिड १९ ले ल्याएको महामारी र उहाको जिम्मेवारी क्षेत्रमा परेका असरहरुबारे समेत कुराकानी भएकाछन।

NRNA Media and Publication Committee ले यस्ता संवादहरु नियमित रुपमा संचालन गर्न थालेको छ। यो प्रत्यक्ष संवादबाट संघका विश्वभरिका गतिबिधिहरुलाई सबैको सामु प्रत्यक्ष रुपमा पुर्याउन सहयोग हुने विश्वास कमिटीको छ।

फेसबुक लाइभ हेर्न तलको लिंक क्लिक गर्नुहोस।

https://www.facebook.com/NRNAOfficial/videos/2562370474023438/?vh=e&d=n

कृष्ण के सी

कार्यक्रम होष्ट

मे २५,२०२०