NRNA NCC USA Official Seal

NRNA:एनसीसी अमेरिकाको निर्वाचन हुँदै, निर्वाचनको नतिजा आजै दिने प्रयास

Hollywood Khabar May 18,2019 Comments

कृष्ण के सी/अमेरिका/५/१९/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन मे १८-१९, २०१९ सम्म हुँदै छ।

हुँदै गरेको निर्वाचनमा कसले लिड गर्यो त्यो लेख्न मिल्दैन तर केहि पोशिजशनमा कडा प्रतिस्पर्धा भएको छ। खासगरी केहि क्षेत्रीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्षका उम्मेद्धारबीच कडा प्रतिस्पर्धा भएको पाइएको छ।

निर्वाचन आयोगले निर्वाचनको नतिजा आज राती नै दिन प्रयास गरिरहेको छ। सम्पूर्ण नतिजा र निर्वाचनको सर्टिफिकेट प्राप्त भएमा आज राति नै अन्यथा मे २० बिहान निर्वाचन नतिता घोषणा गर्ने कुरा निर्वाचन आयोगले जनाएको छ।