NRNA अमेरिका निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन

Hollywood Khabar August 02,2017 Comments

कृष्ण के सी/क्यालिफोर्निया
गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन आयोगले अगष्ट २, २०१७ मा २०१७-२०१९ कार्यकालका लागि परेका उम्मेदवारहरुको मनोनयनको दावी-बिरोध समेतको निर्णय गरेर अन्तिम २०१ जनाको नामावली प्रकासित गरेको छ।
गत जुलाई २० मा प्रकासित १६७ उम्मेदवार मध्य दावी बिरोधबाट कति हटाइए भने थप गरिएका उम्मेदवारको दावी बिरोध गर्ने र मनोनयन फिर्तालिने समय ३१ जुलाई सम्म थियो। सुनुवाइ समेत सबै गरेर निर्वाचनको अन्तिम लिस्ट अगष्ट २, २०१७ मा प्रकासित गरिएको छ। आयोगले निर्वाचन भने अगष्ट ११ र १२ मा नै हुने कुरा बताएको छ।
उम्मेदवारहरुको नामावली लिस्ट हेर्न तलको लिंक क्लिक गर्नुहोला:

https://nrnnccusa.org/final_candidates_2017/