-NRNA:गैरआवासीय नेपाली संघका अध्यक्ष पन्तद्वारा प्रधानमन्त्रीको शिघ्र स्वास्थ्य लाभको कामना

NRNA:गैरआवासीय नेपाली संघका अध्यक्ष पन्तद्वारा प्रधानमन्त्रीको शिघ्र स्वास्थ्य लाभको कामना

Hollywood Khabar March 03,2020 Comments

संघीय गणतन्त्र नेपालका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको फेब्रवरी ३, २०२० बुधबार त्रिवि शिक्षण अस्पतालमा सफल रुपमा मृगौला प्रत्यारोपणको भएको छ। यो खबरले हामी समस्त गैरआवासीय नेपालीलाई खुशी तुल्याएको छ। गैरआवासीय नेपाली संघ परिवार उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दीर्घायु एवं सुस्वास्थ्यको कामना गर्दछ।

सम्माननीय प्रधानमन्त्रीज्यूको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न साथ दिने प्रण समेत गर्दछौं ।

कुमार पन्त

अध्यक्ष

अन्तर्राष्ट्रिय समन्वय परिषद् गैरआवासीय नेपाली संघ

४ मार्च २०२०