-NRNA:एनसीसी अमेरिका क्यालिफोर्निया च्याप्टरको ह्याण्ड ओभर-टेक ओभर कार्यक्रम

NRNA:एनसीसी अमेरिका क्यालिफोर्निया च्याप्टरको ह्याण्ड ओभर-टेक ओभर कार्यक्रम

Hollywood Khabar August 05,2019 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिका क्यालिफोर्निया च्याप्टरको सूचना !

आदरणीय एनआरएनए एनसीसी अमेरिका, क्यालिफोर्नियाका सदस्य महानुभावहरू र क्यालिफोर्निया निवासी नेपाली भाषीहरूमा सादर निम्ताे!

गत मे महिनामा सम्पन्न एनआरएनए एनसीसी अमेरिकाको निर्वाचनबाट निर्वाचित क्यालिफोर्निया राज्य च्याप्टरको नयाँ कार्यसमितिको सपथ ग्रहण तथा ह्याण्ड ओभर-टेक ओभर कार्यक्रमको आयोजना गरिएको छ।

कार्यक्रम लस एन्जलसमा यहि अगष्ट १०, २०१९, शनिबारको आयोजना गरिएको छ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष सुनिल शाहको प्रमुख उपस्थितमा हुने उक्त कार्यक्रममा यहाँहरु सबैको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको छ।

मिति: अगष्ट १०, २०१९ शनिबार

स्थान:Everest cuisine, 2075 E.orangethorpe ave Placentia, Los Angeles, California 92870

समय:साँझ ६ बजे

धन्यवाद !

राेशन अधिकारी

निवर्तमान सचिव

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका क्यालिफोर्निया च्याप्टर