-एनआरएनए एनसीसी ओमानको साधारणसभा, अध्यक्षमा विकल झा निर्वाचित

एनआरएनए एनसीसी ओमानको साधारणसभा, अध्यक्षमा विकल झा निर्वाचित

Hollywood Khabar March 26,2021 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) ओमानको अधिवेशन सम्पन्न भएको छ। मार्च २६, २०२१ मा सम्पन्न साधारणसभाबाट विकल झाको अध्यक्षतामा निर्बिरोध कार्यसमिति चयन भएको छ।

गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षत्रीका अनुसार ओमानमा सरकारी नियमानुसारको समयमा अधिवेशन/साधारणसभा सम्पन्न गर्नुपर्ने हुन्छ। त्यसैले सो सभा तत्काल सम्पन्न गर्नुपरेको हो।

नयाँ कार्यसमिती

  • अध्यक्ष-विकल झा
  • उपाध्यक्ष-महेश चौधरी
  • उपाध्यक्ष-सुरेश खड्का
  • महासचिव-रवीन शिल्पाकार
  • सचिवमा-नरेन्द्र बराल
  • कोषाध्यक्ष-शुसान श्रेष्ठ
  • सहकोषाध्यक्ष-फुर्वा सांगे रुम्बा
  • महिला संयोजक-पुजा बस्नेत
  • युवा संयोजक-सुरज चित्रकार
  • प्रवक्ता-महेन्द्र तिवारी (मनोनित)
  • सदस्य-लक्ष्मी प्रसाद कोइराला
  • सदस्य-संगी जोगेबु
  • सदस्य-टिका दाहाल
  • सदस्य-बिन बहादुर बस्नेत
  • सदस्य-पारश्वर योगी
  • सदस्य-बिजेन्द्र सवार
  • सदस्य-रमेश सुन्दास
  • सदस्य-बिनोद कुमार दास
  • सदस्य-कन्चन पोख्रेल
  • सदस्य-शेरबहादुर बस्नेत
  • सदस्य-सुस्मा लिम्बू