गैरआवासीय नेपाली संघका विभिन्न राष्ट्रिय समन्वय परिषद (एनसीसी) का अध्यक्षहरुसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम नियमित रुपमा गरिंदै छ। यसै क्रममा पहिलो पटक एनआरएनए एनसीसी जापानका अध्यक्ष देवीलाल भण्डारीसँग संवाद कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा संघका गरिबिधि लगायतका कुराहरुमा छलफल भयो।