-NRNA:एनसीसी यूकेको अध्यक्षमा पुनम गुरुङ विजयी

NRNA:एनसीसी यूकेको अध्यक्षमा पुनम गुरुङ विजयी, होम कन्ट्रीमा नै कुल आचार्य कमजोर

Hollywood Khabar September 20,2019 Comments

कृष्ण के सी/अमेरिका/९/२१/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) बेलायतको अध्यक्षमा पुनम गुरुङ विजयी भएकी छन्। गुरुङले अध्यक्षका अर्का उम्मेदवार शेर बहादुर सुनारलाई २०३ मतको अग्रताले बिजय हासील गरेकी हुन्।

स्थानिय समय अनुसार सेप्टेम्बर २२, २०१९ आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार पुनम गुरुङले ४५५१ मत प्राप्त गरेकी छन्। त्यसैगरी शेर सुनारले ४३४८ मत पाएको कुरा बताइएको छ।

यसपूर्व बेलायतको मतदानलाइ लिएर थुप्रै विवाद र चर्का-चर्की परेको थियो। शेर सुनार पक्षले मतदान बहिस्कार गरेर निस्केपछि मतगणना रोकिएको थियो।सर्वपक्ष सहमति अनुसार मतगणना गरिएको हो। बिजयी मध्ये पुनम गुरुङपक्षका उम्मेद्वारहरु धेरै रहेको बताइएको छ।

यो नतिजासंगै आफ्नो होम कन्ट्री मिलाउन नसकेको कारण संघको केन्द्रिय अध्यक्षका आकांक्षी कुल आचार्य कम्जोर सावित भएका छन्।

उपाध्यक्षहरुमा

प्रेम गाहा

सुनिलबाबु खड्का

रोजिना प्रधान राईले

मोहन कार्की

महासचिव फडिन्द्र भट्टराई

सचिवहरुमा

जित रानाभाट

कोशलेश्वर ढकाल

रन्जिता मल्ल

कोषाध्यक्ष तेजेन्द्र रोका

सहकोषाध्यक्ष सलुन्तला गुरुङ

युवा संयोजक नविन गुरुङ

महिला संयोजक प्रसुना कंडेल

सदस्यहरुमा

सरस्वती के सी

अमृता गिरी

गोमा पौडेल

प्रकाश कंडेल

कोपिला वनेम

लालबहादुर गुरुङ

कृष्णप्रसाद खरेल

डा सुनिलकुमार शाह

हेमबहादुर लिम्बु

चन्द्रकला लिम्बू

तारामैया गुरुङ

ज्ञानेन्द्र आले मगर

आइसिसी सदस्यहरुमा

लिलादेवी गुरुङ

सुशिला राई

योगकुमार फगामी

दयानिधि सापकोटा

ललित न्यौपाने

अर्कराज तिम्सिना

सुरोज मास्के

इङ्ल्यान्ड राज्य परिषद

अध्यक्ष दिपक श्रेष्ठ

उपाध्यक्ष लालबहादुर गुरुङ

सचिव गोबिन्द शर्मा खरेल

कोषाध्यक्ष ध्रुवहरि बास्कोटा

सहकोषाध्यक्ष चन्दन गुरुङ

सदस्यहरुमा

वन्दना के सी

मोहन ओली

प्रकाश न्यौपाने

सिता कुमारी पन्त