-NRNA:एनआरएनए एनसीसी क्यानाडाको १२ औं अधिवेशन सम्पन्न अध्यक्षमा घिमिरे निर्वाचित

NRNA:एनआरएनए एनसीसी क्यानाडाको १२ औं अधिवेशन सम्पन्न अध्यक्षमा घिमिरे निर्वाचित

Hollywood Khabar August 18,2019 Comments

कृष्ण के सी/अमेरिका/८/१९/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानाडाको सम्पन्न १२ औं अधिवेशनबाट चिरन्जीवी घिमिरेको अध्यक्षतामा नयाँ नेतृव निर्वाचित भएको छ।

अगष्ट १७, २०१९ मा सम्पन्न भएको एनआरएनए एनसीसी क्यानाडाको १२ औं अधिवेशनमा गैरआवासीय नेपाली संघका अन्तराष्ट्रिय परिषद उपाध्यक्ष कुल आचार्य अतिथिको रुपमा उपस्थित थिए। सो अवसरमा अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक गौरीराज जोशी, क्षेत्रीय उपसंयोजक नबिन शेरचन लगायत नर्थ अमेरिकाका थुप्रै एनअरएनहरुको उपस्थिति रहेको थियो।

NRNA NCC Canada President Chiranjibi Ghimire

एनआरएनए एनसीसी क्यानाडाको २०१९-२०१२१ का लागि नव निर्वाचित १३ सदस्य राष्ट्रिय समन्वय परिषदमा देहायका व्यक्तिहरु रहेका छन् :

अध्यक्ष चिरन्जीवी घिमिरे

उपाध्यक्षहरु

हेमन्त थापा-उज्जल

अर्जुन कुमार विश्वकर्मा

बिजय पौडेल

महासचिव पिताम्बर भट्टराई

सचिबम फडिन्द्र श्रेष्ठ

कोषाध्यक्ष सरोज भट्टराई

प्रवक्ता नेत्र खतिवडा-दिनेस

महिला संयोजक सुजाता गुरुङ

युबा संयोजक ईश्वर खत्री

सदस्यहरुमा

डा सुशील दोरङ्गा

सरद शेरचन

तुलासिङ भट्टचन

अनन्त आचर्य

देबेन्द्र हरि सुवेदी

सन्तोश बराल

रबिन्द्र घिसिङ

त्यसैगरी संघको आईसिसि सद्स्यमा एनआरएनए एनसीसी क्यानाडाका पुर्व अध्यक्ष द्धय तुल्सी सापकोटा र गोपि कृष्ण काफ्ले निर्बिरोध निर्बाचित भएका छन।