Hollywoodkhabar advertisement

गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामासँगको संवाद

-गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामासँगको संवाद
0
shares

गैरआवासीय नेपाली संघ (NRNA) का उपाध्यक्ष तथा संघको गैरआवासीय नेपाली नागरिकता अनि परोपकार तथा मानवीय सेवा कार्यदलका/समितीका संयोजक सोनाम लामासँग प्रत्यक्ष संवाद सम्पन्न गरियो।

मे १७, २०२० आइतबार, गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामासँग गरिएको कुराकानी संघको फेसबुक लाइक पेजमा लाइभ गरिएको थियो। कार्यक्रम उपाध्यक्ष लामाले संघका गतिबिधि, मानवीय तथा परोपकारी कार्य, गैरआवासीय नेपाली नागरिकताको बिषयका बारे पनि जानकारी दिनुभएको छ। बिस्तृत कुरा भिडियोमा।

कृष्ण के सी, उपसंयोजक

मिडिया एण्ड पब्लिकेशन कमिटी

गैरआवासीय नेपाली संघ

From our sponsors

अमेरीकी शीर्षस्थ राजनीतिज्ञ र सिनेटरहरुले नेपाली समुदायलाई संबोधन गर्नुहुने

10 Hours ago

नेपाली अमेरिकनहरुको विभिन्न समस्याहरुको सहयोगी र समन्वयकारी भूमिका समेत निर्वाह गर्नुहुने सिनेटर होलेन नेपालीहरुको समेत चासोको रुपमा रहेको टिपिएस कार्यक्रमलाई स्पोन्सर गर्नुहुने सिनेटर समेत हुनुहुन्छ