मे १२, २०२० प्यासिफिक समय अनुसार सांझमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा बद्रि के सीसंग साक्षात्कार कार्यक्रम सम्पन्न गरियो। उपाध्यक्ष के सी संघको बैदेशिक रोजगार कार्यदलको संयोजक समेत हुनुहुन्छ। संघको स्थापना देखि नै सकृय रहनु भएका डा के सी, कोषाध्यक्ष, दुइ-दुइ कार्यकाल महासचिव भएर हाल उपाध्यक्ष हुनुहुन्छ।
डा के सीसंग उहाँले बैदेशिक रोजगारीसंग संबन्धित बिषयमा यो कार्यकालमा गरेका कामहरु, कोभिड १९ ले ल्याएको समस्या, नेपाल सरकारसंग उहाँले तयार पारि पेश गरिएको कोभिड १९ राहत प्रस्ताव लगायत बिषयमा कुराकानी गरिएको छ। बिस्तृत कुरा भिडियोमा हेर्न सक्नुहुनेछ।
कृष्ण के सी, उपसंयोजक
मिडिया एण्ड पब्लिकेशन कमिटी
गैरआवासीय नेपाली संघ
सिफारिस
एनआरएनएको ११ औं महाधिवेशन तथा बिश्व सम्मेलन, तयारी तिब्र, प्रतिनिधि आउ...
एनआरएनए हङकङको राष्ट्रिय महाधिवेशन सम्पन्न, पूर्ण रानाको नेतृत्वमा नया...
दक्षिण ललितपुर हुँदै मकवानपुर जोड्ने कान्ति लोकपथ ४५ दिन बन्द हुने
गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवस, राष्ट्रिय व्यापी हाफ म्याराथन स...