NRNA NCC USA Official LOGO

NRNA:एनसीसी अमेरिकाको निर्वाचन मे १८-१९, २०१९ मा, ब्यालेट टेष्टको तयारी

Hollywood Khabar May 15,2019 Comments

कृष्ण के सी/अमेरिका/५/१६/१९

गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन पूर्व निर्धारित समय मे १८-१९, २०१९ मा नै हुने भएको छ।

आयोग प्रमुख विश्व नाथ बरालका अनुसार निर्वाचन संबन्धि सबैजसो तयारी पुरा भएको छ। निर्वाचन गराउने कम्पनिले पनि डाटा अपलोड सम्पन्न गरेर ब्यालेटको तयारी पनि सम्पन्न गर्न लागेको छ। सो सम्पन्न भएपछि ब्यालेट टेष्टको लागि इमेल पठाइने छ। सो टेष्टमा आएका केहि बग/इरर भए त्यसलाई सच्च्याएपछि निर्वाचन निर्धारित समयमा नै हुनेछ।

आयोगले आज पठाएको सूचना हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस।

https://nrnusa.org/media/28873/election-2019-announcement-9.pdf