-NRNA:अमेकाज क्षेत्रका त्रिपाठी, पोख्रेल, कार्की र सापकोटा बिजयी

NRNA:अमेकाज क्षेत्रका त्रिपाठी, पोख्रेल, कार्की र सापकोटा बिजयी

Hollywood Khabar October 16,2019 Comments

कृष्ण के सी/काठमाडौं/१०/१८/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व चयनका लागि अक्टुवर १७, २०१९ का दिन मतदान सम्पन्न भएको छ।

निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार अमेकाज क्षेत्रका आरसीमा राजन त्रिपाठी, डिआर्सीमा राम सी पोख्रेल, महिला संयोजकमा उमा कार्की थापा र युवा संयोजकमा बिमला सापकोटा बिजयी भएका छन्।

क्यानाडाकी बिमला सापकोटालाइ अमेरकाका प्रकाश सापकोटाले क्षेत्रीय युवा संयोजकमा समर्थन गर्दै छोडिदिएका थिए। त्यसपछि बिमला निर्बिरोध भएकी हुन्।