-गैरआवासीय नेपाली संघ विशेष महाधिवेशन प्रतिनिधि जनवरी ९ सम्म १,८८२ जना

गैरआवासीय नेपाली संघ विशेष महाधिवेशन प्रतिनिधि जनवरी ९ सम्म १,८८२ जना

Hollywood Khabar January 09,2021 Comments

गैरआवासीय नेपाली संघको बिशेष महाधिवेशन यहि जनवरी २३-२४, २०२१ मा जुम गरिने भएको छ। यसका लागि संघले जनवरी १०, २०२१ सम्म प्रतिनिधि हुनको लागि गत अक्टुवर २०१९ महाधिवेशनका सम्पूर्ण प्रतिनिधि र नयाँहरुको लागि समेत फर्म भर्न म्याद दिइएको छ। यसै क्रममा जनवरी ९, २०२१ सम्म १,८८२ जनाले प्रतिनिधि हुनको लागि फर्म भर्नुभएको छ।

कृष्ण के सी

मानार्थ परिषद सदस्य तथा सूचना तथा संचार सहसंयोजक

गैरआवासीय नेपाली संघ

९ जनवरी २०२१