https://www.youtube.com/embed/m86Q5mR9vCo

-एनआरएनए अमेरिकाज क्षेत्रको बैठकबारे आरसी राजन त्रिपाठीसंग प्रत्यक्ष संवाद

एनआरएनए अमेरिकाज क्षेत्रको बैठकबारे आरसी राजन त्रिपाठीसंग प्रत्यक्ष संवाद

Hollywood Khabar August 29,2020 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठक र दोश्रो ज्ञान सम्मेलन सेप्टेम्बर ४, ५ र ६ २०२० मा हुँदैछ।

यसैप्रसङ्गमा गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठीसँग प्रत्यक्ष संवाद कार्यक्रमको सम्पन्न भयो। कार्यक्रममा आरसी त्रिपाठीले क्षेत्रका गतिबिधि, आसन्न क्षेतीय बैठक र आगामी कार्यक्रमबारे जानकरी गराउनु भएको छ।

Click for facebook live link: 

भाग १

https://www.facebook.com/krishnakc2017/videos/2713291025647656/?vh=e&extid=jOTR80RC3QIYn9CQ&d=n

भाग २

https://www.facebook.com/krishnakc2017/videos/2713291025647656/?vh=e&extid=76VnJ1bMGqRNjNib&d=n