गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तसँग संघका विभिन्न बिषयमा प्रत्यक्ष संवाद सम्पन्न गरिएको छ।
संवादमा बिशेष गरि संघको ILO सँगको प्रोजेक्ट, कोभिड १९ गतिबिधि, संघको सदस्यता निशुल्क गर्ने कुरा, आगामी निर्वाचन प्रणाली कस्तो हुने, संघको बिधान र एनसीसीहरुको हुनैपर्ने मापदण्डहरु कसरी निर्धारण गर्ने, २० सुत्रिय घोषणापत्र, बिज्ञ सम्मेलन लगायतका बिषयमा करिब ३ दर्जन प्रश्नहरुको प्रत्यक्ष संवाद भयो।
गैरआवासीय नेपाली संघको मिडिया एण्ड पब्लिकेशन कमिटिजुको लागि कृष्ण के सीद्वारा परिकल्पना, निर्माण र संचालन गरिएको सो कार्यक्रम जुलाई १२, २०२०, आइतबार नेपालको समय अनुसार साँझ ७ बजे सुरु गरिएको थियो।
संवादको लाइभ हेर्न तलाको लिंकी क्लिक गर्नुहोस:
https://www.facebook.com/NRNAOfficial/videos/757454231461464/?vh=e&d=n
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...