https://www.youtube.com/embed/hKOvHO5zSSo

-गैरआवासीय नेपाली संघको मध्यपूर्व नेतृत्व टिमसँग कोभिड १९ बारे फेसबुक लाइभ सम्पन्न

गैरआवासीय नेपाली संघको मध्यपूर्व नेतृत्व टिमसँग कोभिड १९ बारे फेसबुक लाइभ सम्पन्न

Hollywood Khabar May 26,2020 Comments

मे २७, २०२० बुधबार, नेपाल समय राती १० बजे गैरआवासीय नेपाली संघको मध्यपूर्वका नेतृत्व टिमसँग कोभिड १९ बारे फेसबुक लाइभ सम्पन्न भयो।

यो कार्यक्रम संघको आधिकारीक लाइक पेजमा लाइभ हुन्छ। लाइभ कार्यक्रम संघको सूचनाहरुलाई सबै समक्ष पुर्याउने उद्येश्यले संघको मिडिया एण्ड पब्लिकेशन कमिटीको आयोजनामा सम्प्रेषण गरिएको हो।

फेसबुक लाइभलाइ कमिटीका उपसंयोजक कृष्ण के सीद्वारा प्रडक्शन र होष्ट गर्ने गरिएको छ। यो पटक गैरआवासीय नेपाली संघ (NRNA) को मध्यपूर्वका क्षेत्रीय संयोजक, क्षेत्रीय उपसंयोजक, युवा र महिला क्षेत्रीय संयोजक, आइसीसी सदस्य, राष्ट्रिय समन्वय परिषद (NRNA NCC) अध्यक्षहरुसँग कोभिड १९ ले सो क्षेत्रमा पारेको असरका बारेमा संवाद कार्यक्रमको फेसबुक लाइभ प्रस्तुत गरियो।

सो फेसबुक लाइभ भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस।

https://www.facebook.com/NRNAOfficial/videos/562340027799714/?vh=e&d=n