NRNA मध्यपूर्व क्षेत्रीय भेला अगस्ट २३-२५, मन्त्री मगर प्रमुख अतिथि

Hollywood Khabar August 20,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघको मध्यपूर्व क्षेत्रको छैठौ क्षेत्रीय भेला अगस्ट २३-२५, २०१८ दुबाइमा हुँदैछ। सो भेलाको सम्पूर्ण तयारी पूरा भएको कुरा विज्ञप्ति मार्फत संघका प्रवक्ताले जानकारी दिनुभएको छ। सो विज्ञप्तिमा भेलामा छलफल हुने मुख्य बिषय र थप कुराहरु समेत उल्लेख गरिएको छ।

सो संबन्धि थप जानकारीको लागि यो लिंक क्लिक गर्नुहोस:
https://hollywoodkhabar.com/nrna-middleeast-2018meeting

भेलाको प्रमुख अतिथि नेपाल सरकारका खानेपानी तथा सरसफाइ मन्त्री बीना मगर हुनुहुन्छ। मध्येपूर्व भेलाले त्यस क्षेत्रमा भएका वैदेशिक रोजगारी र स्थानिय अन्य समस्याहरुको नोचोड निकाल्ने आशा गरिएको छ।