Nepal Army COAF Gen. Rajendra Chhetri and NRNA President Dr Shesh Ghale

NRNA लाप्राक ड्रिम प्रोजेक्टमा नेपाली सेना

Hollywood Khabar January 27,2017 Comments

गैर आवासिय नेपाली संघका अध्यक्ष शेष घलेले अफिसियल फेसबुक मार्फत गोरखाको लाप्राकमा बन्दै गरेको ड्रिम बस्ति प्रोजेक्टमा नेपाली सेनाले सहयोग गर्ने कुरा जनाकारी गराउनु भएको छ। 
उहाँले नेपाली सेनालाई भूकम्प पिडित राहत वितरण होस् या अन्य कुरामा हरपल नेपाली सेनाले साथ र सहकार्य गरिदिनु भएकोमा नेपाली सेना र प्रधानसेनापति ज्यू प्रति हार्दिक आभार प्रकट गर्नुभएको छ।