कृष्ण के सी/काठमाडौं/१०/१७/१९
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व चयनका लागि अक्टुवर १७, २०१९ का दिन मतदान सम्पन्न भएको छ।
८१ देशमा आफ्नो राष्ट्रिय समन्वय परिषद (एनसीसी) भएको एनआरएनएमा यो पटक २६७० मतमा २३४० मत खसेको छ। मतगणनाको अन्तिम परिणाम भने राति २/३ बजे मात्र आउने अनुमान गरिएको छ।
संघको ६ निर्वाचन क्षेत्रहरु अमेरिकाजबाट-२६१, ओसनीया-२११, एशिया-४६२, मध्येपूर्व-४७०, अफ्रिका-१६ र युरोपमा-९२० गरि जम्मा २३४० मत खसेको छ।
निर्वाचनको मत सर्भेक्षणका अनुसार अध्यक्षका दुइ उम्मेदवार मध्ये कुमार पन्तले १४०० र कुल आचार्यले ९०० को हाराहारीमा मत ल्याउने पूर्वानुमान गरिएको छ।
स्मरणीय कुरा, ठ्याक्कै एक महिना पहिला गत सेम्टेबर १६, २०१९ मा हलिउडखबरले गरेको मत सर्भेक्षणमा पनि ६०% (कुमार पन्त) र ४०% कुल आचार्यको रेशियो आएको थियो।
समाचार हेर्न तलको लिंक क्लिक गर्नुहोस:
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता