NRNA:अन्तरााष्ट्रिय समन्वय परिषद निर्वाचन सममती २०१९ को पहिलो सूचना

0
shares

by Krishna KC | Updated: 10 Oct 2019

370 views
-NRNA:अन्तरााष्ट्रिय समन्वय परिषद निर्वाचन सममती २०१९ को पहिलो सूचना

कृष्ण के सी/काठमाण्डौ/१०/११/१९

गैरआवासीय नेपाली संघ, अन्तरााष्ट्रिय समन्वय परिषद निर्वाचन सममती-२०१९ ले निर्वाचन संबन्धि बिभिन्न निर्णय गरि सूचना जारि गरेको छ।

म, मेरो एनआरएनए र मेरो नेपाल भन्ने प्रमुख नारा तय गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं बिश्वो सम्मेलन तथा अन्तराष्ट्रिय सम्मेलन अक्टोवर १५-१७, २०१९ मा हुँदैछ। सोहि क्रममा संघको निर्वाचन समिति २०१९ ले निर्वाचन संग संबन्धि विभिन्न निर्णयहरु जारि गरेको छ।

निर्णयहरु हेर्नको लागि तलको लिंक क्लिक गंरुहोस :

https://nrna.org/Portals/0/EC_Notice_1st%20Circulation%20.pdf