NRNA Cup 2018, Germany

NRNA: एनसीसी जर्मनीले NRNA कप २०१८ बाट २ लाख सहयोग गर्यो

Hollywood Khabar October 18,2018 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनी र एलसिसि एनआरडब्लुको संयुक्त आयोजनामा एनआरएन जर्मनी कप २०१८ फुटवल प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ। सो कपको आयोजनाबाट बचत भएको रकम नेपालका बिरामीहरुलाई उपचारका लागि २ लाख रुपैयाँ आर्थिक समेत सहयोग प्रदान गरेको छ।

प्रत्येक वर्ष नियमित रुपमा आयोजना गर्दै आएको प्रतियोगितामा नेपाली फुटबल क्लब हम्बर्ग टिम बिजयी भएको छ। तेसैगरी दोस्रोमा नेपाल फुट्बल टिम मुनचेन र फुटबल कल्ब बेर्लिन माथि बिजयी गर्दै तेस्रोमा एलसिसि ब्रिमेन हनोबर नेदरजक्सन टिम विजयी भएको छ। तिनवटै बिजयी टिम लगाएत सम्पूर्ण सहभागी टिमलाई आयोजक कमिटीले हार्दिक बधाई र धन्यवाद गरेका छन।

एनआरएन एनसीसी जर्मनी अध्यक्ष विजय मोक्तानका अनुसार प्रतियोगितामा १५ टिम रर्जीष्टेशन भएपनि १२ टिमलाई मात्रै सहभागिता गरेका थिए । विशेष गरि जर्मनीमा रहेका नेपाली विद्यार्थी र दोस्रो पुस्तालाई केन्द्रित गरेर आयोजना गरिर्दै आएको प्रतियोगितामा यो पटक निकै उत्साहजन सहभागिता रहेको अध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।

प्रतियोगतामा जर्मनीमा बस्ने नेपालीहरुको बाक्लो उपस्थिती थियो। एनआरडव्लु हेर्नेमा भएको खेल विभिन्न चार समूहमा विभाजन गरि खेलाइएको थियो। खेलमा जर्मनीमा कार्यरत एनआरडब्लुका ब्रिट्रिस आर्मीको समेत सहभागिता रहेको कुरा अध्यक्ष मोक्तानले बताउनुभयो।

प्रतियोगिताका विजेतालाई गोल्ड, सिल्लबर र ब्रोन्ज ट्रफी को साथमा मेडल र नगद पुरस्कार प्रदान गरिएको थियो प्रमुख अतिथी एनआरएनए आइसीसीका संरक्षक जिबा लामिछाने र उपाध्यक्ष कुमार पन्त ले बितरन गरेका थिए। कार्यक्रममा अतिथीहरुलाई स्वागत सत्कार महिला उपाध्यक्ष राधा सिग्देल, कोषाअध्यक्ष निनम्मा राई र केन्द्रिय सदस्य करुना राई र सह सम्योजक सरिता आचार्यले गरिका थिए भने स्वागत मन्तब्य केन्द्रिय सदस्य सोनी तुलाचन ले गरेकी थिईन।कार्यक्रममा केन्द्रिय पदाधिकारीहरु उपाध्यक्ष दोय हरी न्यौपाने , मिलन पन्त सहित संरक्षकहरु राण बहादुर साउद, श्याम खनाल र सल्लहकार डा. ईन्द्र हुमागाई सहित अन्य पदाधीकारी हरु को समेत राम्रो उपस्थित थियो।कार्यक्रम सन्चालन महासचिब टन्क लम्साल र एलसिसि सचिब अक्कल लामाले गरेका थिए।

कार्यक्रममागैरआवासीय नेपाली संघ आइसिसी संरक्षक एवं पूर्व अध्यक्ष जीवा लामिछाने, आइसिसी उपाध्यक्ष कुमार पन्त, आइसिसी सदस्यद्धय इटालीका छत्रकुमार श्रेष्ठ, जर्मनीका नारायण अधिकारी, पूर्व अाइसिसि सदस्य सन्तोष भट्टराई र जनसम्पर्क समिति जर्मनीका सभापति शिखर खड्का, ओएनयुएफ जर्मनका संयोजक चन्द्रकान्त आचार्य एनआरएन हरुले अन्तिम सम्मा खेल को आनन्द लिन्दै फुटवल कपले युवा विद्यार्थीलाई थप हौसल्ला प्रदान गर्दै आएको भन्दै यस्ता कार्यक्रमको खाँचो दर्शाउनुभएको थियो।

कार्यक्रममा एनआरएन एनसीसी जर्मनीका पदाधिकारीहरु र बिभिन्न क्षेत्रका व्यक्तित्व, एलसिसि सम्योजक लगाएत व्याबसायी समाज सेबिहरुको उपस्थित रहेको थियो। स सानो सहयोगी दाताहरुले कार्यक्रमको लागि प्रायोजन गरेको सहभागी सुल्क गरी कुल ७५३९, ५० युरो जम्मा भएको थियो। खर्च ४१८४,६८ युरो गरी कुल बाँकी एनआरएन एल सि सि एनआरडब्लु जर्मनीबाट ३३५४,८२ युरो नेपालका आर्थिक अवस्था कमजोर रहेका भिभिन्न क्षेत्र र जातिका निम्न रोगीहरुका उपचारको लागि २ लाख चन्दा सहयोग प्रदान गरेका छन।

यस रकमबाट किङ्ग कम स्पोर्टस क्लब भिम्सेङोलले खेल कुद मार्फत बचत रकम दुवै मिर्गौलाको बिरामी बर्षा बिकको उपचार निम्ती १ लाख रुपैया प्रदान गरिनेछ। तमु समाज हम्बर्गका अध्यक्ष लाल बहादुर गुरुङको आवहानमा Au Pair Visa मा जर्मनीको Koplenz नजिकै Flürchen भन्ने शहरमा आएकी संचिता रन्जित ६ महिना जर्मनीको उपचार क्रमै नेपाल फिर्ता पठाएको छ। तिनै बिरामी संचित रन्जितको नियमित थेरापी औषधी उपचार बापत पनि ५० हजार रुपैया र सल्यानको दिपा डांगीको घुँडाको संक्रमित हड्डी निकालेर कृतिम घुँडाको हड्डि राख्नलाई शल्यक्रिया गर्न ५० हजार गरी कुल २ लाख सहयोग गरेको सम्योजक दिपक लामाले जानकारी दिनु भयो।