https://www.youtube.com/embed/092Fi-5XUSg

-गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्मासँग अन्तरक्रिया सम्पन्न

गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्मासँग अन्तरक्रिया सम्पन्न

Hollywood Khabar June 14,2020 Comments

गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्मासँग संस्थाका विभिन्न बिषयमा अन्तरक्रिया सम्पन्न गरियो।

कोभिड १९ र गैरआवासीय नेपाली संघका हाल सम्मका प्रगति, संघको बिधान, सभा-सम्मेलन लगायत आगामी कार्यक्रम र अन्य समसामयिक बिषयमा महासचिव डा हेम राज शर्मासँग अन्तरक्रिया गरिएको थियो।

जुन १४, २०२० मा सम्पन्न उक्त कुराकानीमा बिशेष गरि बिधान, एनसीसीहरुको ब्यबस्था, आगामी साधारण सभा, नजेल कन्भेन्शन, माल्टा र अष्ट्रियाका कुरा लगायत थुप्रै बिषयमा कुरा भएका थिए।

संघका गतिबिधिहरुलाई सबैका सामू ल्याउनको लागि संघको मिडिया फोरम नै संचलान गर्नुपर्छ भन्ने योजना अनुरुप नै संघको मिडिया एण्ड पब्लिकेशन कमिटीको आयोजनामा यस्ता फोरम संचालन गर्ने गरिएको छ।

विस्तृत रुपमा सुन्नको लागि तलको फेसबुक लिंक या यूट्यूबा लिंक क्लिक गर्नुहोस।

फेसबुक लिकं:

https://www.facebook.com/NRNAOfficial/videos/937300823384590/?vh=e&d=n

यूट्यूबा लिंक

https://youtu.be/092Fi-5XUSg

कृष्ण के सी

उपसंयोजक

मिडिया एण्ड पब्लिकेशन कमिटी

गैरआवासीय नेपाली संघ

जुन १५, २०२०