NRNA:कोषाध्यक्ष थापाको संयोजकत्वमा आर्थिक समिती गठन

Hollywood Khabar March 29,2018 Comments

गैर आबासिय नेपाली संघको अन्तरास्ट्रिय कार्य समितीको आर्थिक समिती गठन भएको छ।
संघका कोषाध्यक्ष हिक्मत थापाको संयोजकत्वमा गठित समितीका उपसंयोजकहरुमा स्वतन्त्र प्रताप शाह (अस्ट्रेलिया/ओसियाना), सुनिल कार्की (अफ्रिका), सुरेश चन्द्र पोखरेल (अमेरिका), अम्बीर जोशी (एसिया/प्रशान्त) चिनियाँ दुवाल (युरोप) र क्रान्ति सिंह (मध्य पुर्ब) हुनुहुन्छ।
समितिका सदस्यहरुमा गुणराज पौडेल (स्विजरलेन्ड), कुबेर कार्की (पोर्चुगल), दीपेन्द्र चुडाल (डेनमार्क ), लक्षमण कार्की (स्पेन), गोबिन्द आचार्य (रसीया), रमेश सापकोटा (बेल्जियम ), दिनेश घिमिरे (युके), चिन्तामणि उप्रेती, किस्मत भन्डारी, बिध्या भुषण कार्की (क्यानडा), कृष्णजिबि पन्त, भक्त थापा, कर्ण चन्द, श्यामलाल श्रेष्ठ (अमेरिका), नारायण पासवान र नमराज लामिछाने(सउदी अरब, केबी हमाल र पुर्ण पोखरिया(कतार,लोकेन्द्र बहादुर बम(युएई,शेर बहादुर राउत (बहराइन ), धरम कुमार गुरुङ (हङकङ), ज्ञानेन्द्र बहादुर सिंह ( मलेसिया ), संजय चेतानी र युब राज न्यौपाने (चिन, लाल बहादुर रावल(जापान),इश्वर बहादुर धामी(कोरिया), शैलेश मैनाली, राजन सिटौला, पुर्ण नाथ घिमिरे(अस्ट्रेलिया) रहनु भएको छ।
त्यसैगरि सल्लाहकारमा प्रकाश पुन(हङकङ), रतन झा(अमेरिका ), नरेन्द्र भाट(कतार), गङगाधर गौतम(बेल्जियम) र निरज श्रेष्ठ(अस्ट्रेलिया)रहनु भएको छ।